प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा, कांग्रेस पहिलो पार्टी बन्यो (सांसदहरुको सूचीसहित)

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो।  दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भए । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा  कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । यस

सम्बन्धित सामग्री

कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राजनीतिक संस्कार भएको पार्टी हो भन्ने दाबी गरेका छन्। कांग्रेस महासमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले भने, ‘अरु पार्टीमा दबाब खुम्चाइन्छ तर काङ्ग्रेसमा त्यो हुँदैन । हामी अरु भन्दा भिन्न राजनीतिक संस्कार भएको पार्टी हो।’  यस्तै सबै प्रस्तावमाथि मसिनोगरी छलफल गरेर लिपिबद्ध गरेको समेत बताएका […]

विधानअनुसार चले मात्र पार्टी बलियो हुन्छ : कांग्रेस महामन्त्री थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले विधानअनुसार चले मात्र पार्टी बलियो हुने बताएका छन् ।  कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई विधानमा भएको...

कांग्रेस पार्टी कार्यालयमा विद्यार्थीले थाले रिले अनशन

कांग्रेस रामेछापको पार्टी कार्यालयमा नेपाल विद्यार्थी संघको एक समूहले रिले अनशन सुरु गरेको छ। मंगलबारबाट विद्याथीका विभिन्न मागसहित पार्टी कार्यालयको मूल ढोकामा सातजना युवाले  सात बुँदे माग राखेर रिले अनशन सुरु...

कञ्चनपुरका कांग्रेस नेता धामीद्वारा पार्टी परित्याग

नेपाली कांग्रेस कञ्चनपुरका नेता जनक सिंह धामीले पार्टी परित्याग गरेका छन्। काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १ का महाधिवेशन प्रतिनिधि धामीले मंगलबार पार्टी परित्याग गरेका हुन्।  धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य दिँदै...

बागमती प्रदेशमा कांग्रेस पहिलो पार्टी

काठमाडौँ- निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ । सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ । सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् । […]

कांग्रेस इटहरीको पार्टी कार्यालयमा तालाबन्दी

इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाका उपसभापति बालकृष्ण विष्टको नेतृत्वले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । मंगलबार बिहान विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका हुन् । विष्टका अनुसार इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोवितजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवहाकले विधानविपरीत मनोनयन गरेको तथा बैठक एवं चुनावी समीक्षा नभएको भन्दै पार्टी […] The post कांग्रेस इटहरीको पार्टी कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गगन थापाको दाबी : कांग्रेस पहिलो पार्टी बन्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनमा मतदानपछि प्रतिक्रिया दिँदै कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। महामन्त्री थापाले भने,  ‘हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी विभाजित भएका छन्। त्यसैले हामी पहिलो पार्टी बन्छौँ। ०७४ को निर्वाचनमा थोरै मतले दोस्रो भएका थियौँ।’ लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको समेत बताए।

पार्टी प्रवेश गर्दै कन्हैया कुमारले भने – कांग्रेस पार्टी रहेन भने देश रहँदैन !

भारतका चर्चित कम्युनिस्ट नेता कन्हैया कुमार मंगलवार भारतीय कांग्रेस प्रवेश गरेका छन् ।  राजधानी नयाँदिल्लीस्थित भारतीय कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमबीच कन्हैया कांग्रेस प्रवेश गरेका हुन् । बिहार प्रदेशका नेता कन्हैयासँगै गुजरातका निर्दलीय सांसद जिग्नेश मेवानी समेत कांग्रेस प्रवेश गरेका छन् । दुवैले औपचारिक रूपमा पार्टी सदस्यता लिएका छन् । पार्टी प्रवेशपछि कन्हैयाले भने, ‘कांग्रेस भारतको सबैभन्दा ठूलो प्रतिपक्षी पार्टी हो, कांग्रेस रह्यो भने देश रहन्छ, कांग्रेस रहेन भने देश रहँदैन ।’ उनले...

कन्हैया कुमारलाई स्वागत गर्न कांग्रेस पार्टी कार्यालयमा भव्य तामझाम !

चर्चित कम्युनिस्ट युवा नेता कन्हैया कुमार मंगलवार भारतीय कांग्रेस पार्टी प्रवेश गर्दैछन् ।  कम्युनिस्ट पार्टीबाट बिहार प्रदेशमा लोकसभा चुनाव लडिसकेका कन्हैया गुजरात प्रदेशका सांसद जिग्नेश मेवाणीसँगै कांग्रेस प्रवेश गर्दैछन् । केहीबेरमा राजधानी नयाँदिल्लीस्थित कांग्रेस पार्टी कार्यालयमा दुवै नेतालाई स्वागत गरिँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार कन्हैयाको स्वागत समारोह हुने पार्टी कार्यालयमा भव्य तामझामको व्यवस्था गरिएको छ । पार्टी कार्यालयबाहिर पोस्टर टाँसिएका छन् भने मञ्च सजावट गरिएको छ । पार्टी कार्यालयमा कांग्रेस नेता ...

कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला दुई महिनापछि खुल्यो

बर्दिया, असार ११ । नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा दुई महिनाअघि लगाइएको ताला शुक्रबार खोलिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दीपक गिरी, सुरेन्द्र पाण्डे र नेपाली काँग्रेस बर्दियाका सभापति संजय कुमार गौतमको संयुक्त उपस्थितिमा पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको हो । कृयाशील सदस्यता नविकरण तथा लेविलगायतका विषयमा विवाद भएपछि बैशाख ७ गते पार्टी कार्यालय […]