निर्मला पन्त हत्या प्रकरण : एआईजी धिनु बस्नेतको छानविन समिति पहिलो पटक कञ्चनपुर पुग्यो

कञ्चनपुर – निर्मला पन्तको बलात्कार पछि भएको हत्याको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिनु बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ ।  निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको एआईजी बस्नेत नेतृत्वको छानव...