लाहुरे मोह त्यागेर बाख्रा चराउँदै पर्वतका दुई युवा

पर्वत, पुस ६ – मगर समुदायका धेरै युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि...

सम्बन्धित सामग्री

बौद्ध युवा क्लबले जित्यो सेभेन ए साइड फुटबल

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा आयोजना गरिएको १ लाख नगद पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लब बेनी मंगलाघाटले जितेको छ।नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा रिभरसाइड युवा क्लबलाई ३ का विरुद्ध ४ गोलले पराजित गर्दै बौद्ध युवा क्लब विजेता बन्न सफल भएको हो।चैत २८ गतेदेखि ४ दिन संचालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागी भएका थिए।प्रतियोगितामा

साढे सात किलो गाँजासहित दुई युवा पक्राउ

पोखरा – तनहुँको बेनिटारबाट गाँजासहित दुई युवा पक्राउ परेका छन्। आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट तनहुँ प्रहरीले खानतलासी गर्दा साढे ७ किलो गाँजासहित पर्वतका २ युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–८ का २९ वर्षीय दिवस गुरुङ र २४ वर्षीय विशाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। […]

पर्वतका तीन किशोरी बागलुङ पुगेर बलात्कृत, तीन युवा पक्राउ

पर्वत । बागलुङ कालिका मन्दिर घुम्न गएका कुश्मा नगरपालिका–३ दुर्लुङ्गका तीन किशोरी बलात्कृत भएका छन् । बलात्कार आरोपमा तीन जना युवा पक्राउ परेका छन् । पर्वतको कुश्माका तीन किशोरी शनिबार राति बागलुङको एक होटलमा बसेका थिए । ती किशोरीहरूलाई सोही होटलमै बसेका तीन युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेहरुमा […]

साउदीमा पर्वतका तीन युवाको मृत्यु , हत्या भएको परिवारको आशंका

पर्वत।  रोजगारीका लागि साउदी अरेबियामा रहेका पर्वतका तीन सहित चार युवा सुतेको ठाउँमा नै मृत भेटिएको घटनामा परिवारका सदस्यले हत्या भएको आशंका गरेका छन् । कोठामा अक्सिजनको कमीका कारण मृत्यु भएको भनिएका आफ्ना  सदस्यहरुको मृत्युको कारण सामूहिक हत्या हुन सक्ने आशंका परिवारले गरेका हुन्  । साउदी अरेबियाको निजी माहुरी फार्ममा काम गर्दै आएका पर्वतको फलेबास […]

पर्वतका युवा जनप्रतिनिधिको कृषिदेखि शैक्षिक गुणस्तरसम्मका महत्वाकांक्षी याेजना

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनबाट केही बढी युवाहरू जिल्लाका विभिन्न स्थानीय तहको निर्वाचनमा पुगेका छन्। दलीय राजनीतिभन्दा केही माथि उठेर मतदाताले पनि युवाहरूलाई निर्वाचित गरेका हुन्। राजनीतिक संस्कारको विकास, समानुपातिक समृद्धि, युवाहरूको मागको सम्बोधन लगायतका कुरामा आम नागरिकले युवा जनप्रतिनिधिबाट आशा गरेका छन्।नेतृत्वमा पुगेका युवा जनप्रतिनिधिहरूले पनि आफूहरू भर्खरै निर्वाचित भएको र अब विज्ञहरूको सुझावको आधारमा चुनावी घोषणापत्र अनुसारको कामहरूको

एमाले केन्द्रीय सदस्यमा पर्वतका युवा नेता पदम गिरीको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि पर्वतका युवा नेता पदम गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको पार्टी जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य निर्वाचित युवा नेता गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । २० वर्षदेखिको कांग्रेस विरासत भत्काउँदै २०७४ सालमा १३ हजारभन्दा बढी मतान्तरमा प्रतिनिधिसभा निर्वाचन जित्न सफल गिरी विद्यार्थी […]

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।  विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोज

पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड  लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए । उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए । “अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ  तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको