सिन्धुपाल्चोक र मनाङ विपत संकटग्रस्त जिल्ला घोषणा

काठमाडौँ-सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘विपत जोखिम न्यूनिकरण तथा व्यव…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक र मनाङलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

काठमाडौं। सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्ललाई असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। असार महिनामा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुलगायतमा क्षेत्रमा बाढीले धनजनको क्षति पुर्‍याएको थियो भने मनाङ पनि क्षतिग्रस्त बन्न पुगेको थियो।

सिन्धुपाल्चोक र मनाङ जिल्ला विपत संकटग्रस्त क्षेत्र घोषणा

सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने– ‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’सरकारले खोप तथ

बुधबार सार्वजनिक बिदा, मनाङ र सिन्धुपाल्चोक विपद् संकटग्रस्त जिल्ला घोषणा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व ‘बकर इद’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

‘हिमालमा मनसुन उक्लनु खतराको संकेत हो’

मनसुनको नगन्य प्रभाव मात्रै रहने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो वर्ष मनसुनको सुरुमै पानी पर्‍यो । मनाङ, मुस्ताङलाई पानी नपर्ने जिल्लाका रुपमा लिइन्छ ।  मनसुनी वर्षा मात्र हैन मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । मनसुनको सुरुवातमै उच्च हिमाली क्षेत्रमा धेरै पानी परेको यो नेपालका लागि सम्भवतः पहिलो घटना हो । यसले हिमाली जिल्लामा क्षतिको जोखिम बढाएको छ । मनसुनको सुरुमै हिमाली क्षेत्रमा मनसुन पुग्नु र यसले पार्ने प्रभावका बारेमा साथी भोजेन्द्र बस्नेतले जलवायु तथा मौसम ...

प्रकृतिलाई चाहिनेभन्दा बढी बिथोलिरहेका छौं कि भन्ने कुरा मनन गर्न हमालको सुझाव

नायक राजेश हमालले सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । गत साता परेको वर्षाका कारण बाढी पहिरो आउँदा सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला बढी प्रभावित छन् । बाढीपहिरोका कारण त्यहाँका धेरै घरपरिवार प्रभावित भएका छन् । उनीहरुको लाखौं धनजनको क्षति भएको छ । उनीहरुलाई गास र बासको समस्या भएको छ । […]

चेम्बर अफ कमर्सद्वारा बाढी पीडितलाई राहत सामग्री सहयोग

नेपाल चेम्बर अफ कमर्सले सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले त्रिपाल, चामल, नून, चिउरा, मस्यौरा तथा दाललगायतका सामग्री उपलब्ध गराएको हो । उक्त राहत सामग्री मनाङका लागि काठमाडौंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढी पीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष […]

बाढी पहिरोबाट १३ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं : लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित भएका छन्। बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी, डोटीलगायत देशका विभन्न जिल्ला प्रभावित भएको जनाएको छ ।बुधबार साँझसम्म बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घर पूर्ण र २६ घर आशिंक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी मनाङ र सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ।मन्त्रालयका अन