भेनेजुएलाका १६ रोचक तथ्य : मिस वर्ल्ड र मिस युनिभर्स नै ११ जना, हरेक २१ मिनेटमा हत्या
काराकास । भेनेजुएलामा राजनीतिक संकट उत्पन्न भएसँगै यसमाथि विश्वको नजर पुगेको छ । थुप्रै देश भेनेजुएलाको राजनीतिलाई लिएर मादुरोको पक्ष र विपक्षमै उत्रिएका छन् ।
तेलखानीकै रुपमा चिनिने यस उत्तर अमेरिकी मुलुकमा अहिले ...
काठमाडौं : चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा ७१औँ ‘मिस वर्ल्ड’ बनेकी छिन्।सन् १९९६ पछि दोस्रो पटक भारतमा आयोजना भएको प्रतियोगिताकोमा क्रिस्टिनाले मिस वर्ल्डको उपाधि जितेकी हुन्।त्यस्तै लेबनानकी यास्मिन अजायतौन फस्ट रनरअप भइन्। नेपालकी प्रियंकारानी जोशी भने उत्कृष्ट ४० मा पुगेकी थिइन्। त्यस्तै आयोजक भारतकी सिनी सेट्टी भने सातौं भएकी थिइन्। यसअघि सन् २०२३ को नोभेम्बरमा एल साल्भाडोरमा आयोजित मिस युनिभर्स २०२३ प्रतियोगिताको विजेता निकारागुआकी शेनिस पलासियोसले जितेकी थ
पुर्तोरिको(अमर उजाला)– सन् २०२१ को ‘मिस युनिभर्स’ पछि अब सबैको ध्यान ‘मिस वर्ल्ड’ तिर गएको छ । यो विश्वप्रतिष्ठित सौन्दर्य प्रतियोगिताको सबै तयारी सुरु भइसकेको छ । यसपटक प्रतियोगिता डिसेम्बर १७ मा पुर्तो रिकोको सेन जुआनमा हुँदैछ । तर यो प्रतियोगितामा कोरोना भाइरसको बादल मडारिएको छ । प्रतियोगितामा सहभागीे १७ जनामा कोरोना संक्रमण देखिएको छ […]