चोरी गर्ने दुईजना पक्राउ

दाङ : दाङमा प्रहरीले विभिन्न स्थानमा चोरी गरी फरार रहेका २ युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा तुलसीपुर-५ घर भई हाल तुलसीपुर-६ रजौरा बस्ने २० वर्षीय दिलीप परियार र घोराही–१० नारायणपुर घर भई तुलसीपुरमा उनीसँगै बस्ने १९ वर्षीय विशाल परियार रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।विभिन्न मितिमा विभिन्न स्थानबाट चोरी गरी उनीहरू लुकिछिपी कोठामा बसिरहेको गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुरबाट गएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले दाङका प्रवक्ता एवं डिएसपी

सम्बन्धित सामग्री

गाडी चोरी धन्दामा संलग्न दुईजना पक्राउ

प्रहरीले गाडी चोरी धन्दामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने मकवानपुर इन्द्रसरोवर गापा–२ का २८ वर्षीय अशोक लामा र मकवानपुर थाहा नपा–१२ का २३ वर्षीय किरण स्याङ्तान छन् ।  जिल्ला...

पसल फोडी सामान चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं : पसल फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन्।  बर्दिबास-१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपको सामान चोरी गर्ने बर्दिबास-१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान,…

मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–७ भुजीका एक बालकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भुजीका १८ वर्षीय युसुफ सुनुवार र सोही स्थानका १६ वर्षीय बालकलाई सोमवार प्रहरीले पक्राउ गरेको...

मूर्ति चोरी गर्ने दुईजना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई बुधबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक […]

मूर्ति चोर्ने दुईजना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजना पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का १८ वर्षीय रमेश बागदासलाई आज पक्राउ गरेको हो।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले ४ थान ढलौटको मूर्तिसहित नेपाली र बागदासलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकासँग प्रहरीले २ किल

मोबाइल र गरगहना चोर्ने दुईजना पक्राउ

झापा : जिल्लामा मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ५ निवासी १८ वर्षीय कल्याण श्रेष्ठ र जिल्ला सुनसरी धरान उपमहानगरपालिका-२२ पञ्चकन्या निवासी २८ वर्षीय मनकुमार विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार मेचीनगर नगरपालिका-९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट नोकियाको एउटा मोबाइल, सोही ठाउँकी सङ्गीता लिम्बुको आइटेल कम्पनीको एउटा मोबाइल र सोही ठाउँकी झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाह

पर्सामा मोटरसाइकल चोरी गर्दागर्दै दुईजना पक्राउ

२४ कात्तिक, पर्सा । पर्सामा प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै दुईजनालाई पक्राउ गरेको छ । वीरगञ्‍जमहानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना२९प ६७९० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१५ भीष्वाका २२ वर्षीय सुरज सहनी र सुजित सहनी रहेका छन् । उनीहरुले कालो र रातो रंगको १८० […]

मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

२९ भदौ, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावारी नगरपालिका-१० ताखेल बस्ने २४ वर्षीय विजय तामाङ्ग र सोही गाउँपालिका ११ चारघरे बस्‍ने २६ वर्षीय रविन्द्र तामाङ रहेका छन् । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३-०२-०१२ प ७१९० नम्वरको कालो रातो रंङको २२० […]

तेल ट्यांकर चोरी गरेको आरोपमा दुईजना पक्राउ

१६ भदौ, मोरङ। प्रहरीले ट्यांकर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय श्रवणकुमार यादव र सोही महानगरका २६ वर्षीय विक्की राय रहेका छन् । उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीको दाबी […]

मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजना पक्राउ

२० साउन, कास्की । मोटरसाईकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका-७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका-१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-९ घर भएका २३ वर्षीय धिराज सुनार रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने काजीमान […]