उपप्रमुखको दोहोरो नागरिकता, कारबाही माग गर्दै उजुरी

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीराकुमारी यादवको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी परेको छ। उपप्रमुख यादव भारतीय नागरिक रहेको र नेपालको नागरिकता किर्ते गरेर लिएको पाइएपछि उपप्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको हो।

सम्बन्धित सामग्री

पर्सामा दोहोरो नागरिकता लिनेमाथि छानबिन गर्न उजुरी दर्ता

दोहोरो नागरिकता प्राप्त गरेकाहरूको छानबिनको माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता हुने क्रम

दोहोरो नागरिकता लिएको भन्दै १२ जना उच्च नेताविरुद्ध उजुरी

काठमाडौँ : पूर्व परराष्ट्रमन्त्री कांग्रेस नेता डा. नारायण खड्कालगायत १२ जनाको नागरिकता छानबिन गर्न माग गरी गृह मन्त्रालयमा उजुरी परेको छ।सिन्धुलीका युवराज पौडेल (सफल)ले सोमबार उक्त उजुरी दिएका हुन्।उजुरीमा खड्कासहित उच्चपदस्थ १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ।राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा. स्वर्णिम वाग्ले, डा. मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध उजुरी

दोहोरो नागरिकता लिएर नेपाल तथा भारतमा कारोबार गर्दै आएका तीन भारतीयविरुद्ध स्थानीय एक नेपालीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । उक्त उजुरीअनुसार भारतको दरभंगा घर भई विराटनगर–६ सरौचिया बस्दै आएका मोहमद नौसाद खान, नासिर खान र फैयाद खानले जन्मसिद्धको नेपाली नागरिकता लिएका हुन् ।

कार्यपालिका सदस्यका दुई वटा नागरिकता

कार्यपालिका सदस्य गुरुङले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी परेको छ। नेपाली कांग्रेसकातर्फबाट कार्यपालिका सदस्यका उम्मेदवार यामबहादुर विकले गुरुङले दोहोरो नागरिकता लिएको भन्दै असार २ गते उजुरी दिएका थिए। उजुरीसँगै कार्यपा...

एमाले लिखुका अध्यक्षका उम्मेदवार विष्टविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, २१ बैशाख । ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बिष्टबिरुद्ध नेपाली कांग्रेसका उम्मेदवार अशोक कार्कीले निवाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । उनीमाथि ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको र त्यसयता उनी फरार भएको जनाइएको छ। उनलाई अदालतले […]