रियल मड्रिड र एसी मिलानको बराबरी

काठमाडौँ- मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड र एसी मिलानले बराबरी खेलेका छन् । प्रि-सिजन अन्तर्गतको आइतबार राति भएको खेलमा रियल र इटालियन क्लब मिलानबीचको खेल गोलरहित बराबरी भएको हो । अष्ट्रियामा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न सकेन । रियलले आधा दर्जन […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा आज ८ खेल

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ । पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड &n...

युरोपेली सुपर लिग खेल्न सहमति जनाउने नौ टोलीलाई कारबाही

युरोपेली सुपर लिग खेल्न सहमति जनाउने प्रिमियर लिगका छ शीर्ष टोलीसहित नौ टोलीमाथि युरोपेली फुटबल सङ्घले जरिवाना लगाएको छ । सङ्घको कारबाहीमा आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाइटेड तथा टटनहम हर्ट्सपर, एसी मिलान, इन्टर मिलान र एटलेटिको मड्रिडमाथि जरिवाना तोकिएको छ । युरोपेली फुटबल लिगबाट अलग हुन अस्वीकार गरेको रियल मड्रिड, बार्सिलोना र जुभेन्ट्सलाई भने उपयुक्त कारबाही गर्ने यूरोपेली फुटबल संघको अनुशासन समितिले जनाएको छ । यूरोपीयन सुपर लिग गत् अप्रिल १८ मा घोषणा गरिएको थियो । तर प्रशंसक र बेलायत सरकारको आलोचनापछि इंग्लीश क्लबले घोषणा भएको ४८ घण्टाभित्रै आफ्नो सहभागिता फित्र्ता लिएको थियो । कारबाहीमा परेका नौ वटै टोलीले एक करोड ५० लाख युरो बालबालिकाको हित र यूरोपमा फुटबलको प्रवर्धनका लागि खर्चिने सहमति जनाएका छन्् ।

सुपर लिग किन हुँदैछ सुपर फ्लप ?

पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ। एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…

https://www.onlinekhabar.com/2020/04/851072

काठमाडौं । एसी मिलान र रियल मड्रिडका पूर्व मिडफिल्डर काकाले लिओनल मेस्सी र र क्रिस्टियानो रोनाल्डोबारे आफ्नो धारणा बताएका छन् । क्रिस्टियानो रोनाल्डो आएकै वर्ष काका रियल मड्रिड पुगेका थिए । त्यहाँ काकाले रोनाल्डोसँग खेले …

रोनाल्डोले किने रियल भायाडोलिडको सेयर

१८ भदौ, काठमाडौं । ब्राजिलका विश्वकप विजेता खेलाडी रोनाल्डोले स्पेनिस क्लब रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेका छन् । १८ वर्षे फुटबल जीवनमा उनले ब्राजिलको राष्ट्रिय टिमसँगै रियल मड्रिड, इन्टर मिलान, एसी मिलान, बार्सिलोनाजस्ता क्लबमार्फत क्बल …