काठमाडौँ: पत्रकारिता छाडेर रवि लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मार्फत राजनीतिमा डेब्यू गरे। नयाँ दल घोषणा गरेर ७ अवधारणा प्रस्तुत गरेका उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री, ‘राइट टु रिजेक्ट र राइट टु रिकल’ जस्ता एजेन्डा पेस गरे।
तर, राष्ट्रिय सभागृहमा उनले देखाएको हुङ्कार अन्य ‘स्वतन्त्र’ उम्मेदवारले भने…