काठमाडौं : नेपाल पछिल्लो चार महिनाको अवधिका ५० देशबाट १० अर्ब रुपैयाँ बराबरको औषधि आयात गरेको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १० अर्ब २८ करोड रुपैयाँको औषधिजन्य वस्तु आयात गरिएको भन्सार विभागले जनाएको छ।
राजधानी दैनिकमा प्रकाशित समाचारमा आर्थिक वर्ष २०७४ ७५ मा मात्रै २७ अर्ब २७ करोड ७९ लाख रुपैयाँ बराबरको...