भौतिक निर्माण क्षेत्रमा धेरै चुनौती छन्, मिलेर सम्बोधन गर्नुपर्छ : मन्त्री चौधरी

२२ मंसिर, काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन […]

सम्बन्धित सामग्री

मधेशमा बाल अधिकार संरक्षणको सवाल चुनौतीपूर्ण : मन्त्री चौधरी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अन्य प्रदेशभन्दा मधेशमा बाल अधिकार संरक्षणको सवाल चुनौतीपूर्ण रहेको बताएकी छन् । बाल विवाह, बालबालिका बेपत्ता, डुबेर मृत्यु लगायतको समस्या समाधान गर्न चुनौती भएको मन्त्री चौधरीले बताइन् ।

अब दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन : मन्त्री चौधरी

काठमाडौँ- सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरूले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार होटेल र्‍याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरूलाई चुनौती दिएका छन् । यो राम्रो पनि हो । अब […]

सन् २०३० सम्म फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिनुभएको छ । हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ ।

गाउँपालिका अध्यक्षले दिए मन्त्रीलाई चुनौती : आउनोस् चुनाव लडौं - Purbeli News

कैलाली / केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताए । सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग पैदा भएको...