राजनीति नफाप्ने निष्कर्षमा पुगेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल रोजीरोटीका लागि व्यापार गर्ने निधोमा पुगेछन्। साथीभाइको सल्लाह सुझावअनुसार उनीहरुले पेट्रोल पम्प खोले। पेट्रोल पम्प खोलेको थुप्रै समय हुँदासम्म एउटा गाडी पनि तेल भर्न नआएपछि चकित भए। यसो हुनुको रहस्य खुल्यो– पम्प भवनको दुईतलामाथि बनाइएको रहेछ। पम्प नचलेको झोंकमा त्यही ठाउँमा रेष्टुरेन्ट खोल्ने […]