गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ - Naya Patrika
गुन्डानाइके गणेश लामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उनीसँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । लामाको बा.३च १७२ नम्बरको प्राडो गाडी पनि नियन्त्रणमा लिइएको...पूरा पढ्नुहोस् »
कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् ।...पूरा पढ्नुहोस् »
कांग्रेस र लोकतान्त्रिक फोरम एकता हुँदा भएको सहमतिअनुरूप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउने १५ जनाको सूची तयार पारेका छन् । सूचीमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामासमेत छन् । उनी हतियार तथा खरखजाना ऐनअन्र्तगतको मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गच्छदारको सूचीमा लामा १३औँ नम्बरमा छन् । उनले पहिलो…
२६ चैत, काठमाडौं । गौलाशाबाट पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनीलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।
काठमाडौं । गुण्डा नाइके गणेश लामा बुधवार राति काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् ।
राति करिब सवा ९ बजेतिर गौशाला र तीलगंगाको...