गुन्डा नाइके गणेश लामा जेल चलान

२६ चैत, काठमाडौं । गौलाशाबाट पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनीलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

सम्बन्धित सामग्री

गुन्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान

काठमाडौं : गुन्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। गत फागुन १० गते गौशालाको पशुपति भिजनमा भएको गोलीकाण्डसम्बन्धी मुद्दामा उनी जेल चलान भएका हुन्। उनलाई डिल्लीबजार जेल चलान भएको काठमाडौं महानगरीय प्रहरी परिसर टेकुमा प्रमुख विश्वराज पोखरेलले जानकारी दिए। महानगरीय प्रहरी परिसरले हातहतियार तथा खरखजनास...