अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले अवैध सुनसहित एकजनालाई नियन्त्रणमा लिएकाे छ। प्रहरीले ७ लाख ९८ हजार ९६३ रुपैयाँ बराबरको अन्दाजी ९४.९ ग्राम सुनकाे  २ थान ब्रासलेट टुक्रासहित सप्‍तरीकाे मौवावेल्ही ४ स्थायी घर  भएका सौकात अलीलाई आइतबार नियन्त्रणमा लिइएकाे हाे। विशेष सूचनाका आधारमा कतारको दोहाबाट काठमाण्डौँ आगमन भएकाे कतार एयरवेजमार्फत नेपाल आएका अलीलाई अवैध सुनसहित […]

सम्बन्धित सामग्री

लागू औषध कारोवारीमाथि त्रिभुवन विमानस्थल नजिक प्रहरीले गोली चलायो,एकजना पक्राउ

काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रहरीको गोली चलेको छ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको हो । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले […]

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाखसहित सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्। काठमाडौं सिनामंगल बस्दै आएका मोरङको विराटनगर महानगरपालिका-४ घरकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।विराटनगरबाट शनिबार दिउँसो १:५५ बजे काठमाडौं अवतरण गरेको सौर्य एयरलाइन्सको जहाजबाट उक्त रकम बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए।सौर्य एयरलाइन्सका विराटनगर

अवैध रुपमा ल्याउँदै गरेको सुनसहित पक्राउ

काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको सुनसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् । ८१२ ग्राम सुनसहित मोरङका सुरेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनी जजिरा एयरलाइन्सको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका थिए । राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स–रेमा जाँच गर्नेक्रममा लगेजमा...

https://gorkhapatraonline.com/open/2020-01-15-7135

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तीन किलो चरेश सहित एकजना पक्राउ गरेको छ