अवैध रुपमा ल्याउँदै गरेको सुनसहित पक्राउ

काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको सुनसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् । ८१२ ग्राम सुनसहित मोरङका सुरेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनी जजिरा एयरलाइन्सको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका थिए । राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स–रेमा जाँच गर्नेक्रममा लगेजमा...

सम्बन्धित सामग्री

भित्रि वस्त्रमा लुकाएर ल्याइएको थियो ५१६ ग्राम सुनसहित एक पक्राउ

कतारबाट काठमाडौं आउँदा भित्रि वस्त्रमा लुकाएर ल्याइएको सुनसहित एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले कतार एयरवेजमार्फत काठमाडौं आएका धनुषाका एक जनालाई पक्राउ गरेको हो ।आज विहान ९ बजेर ४५ मिनेटमा कतार एयरवेजको उडान नम्बर क्यूआर ६५२ बाट भित्रि वस्त्रमा ५१६ ग्राम सुन लुकाएर ल्याइएको थियो । चेकजाँचका क्रममा एउटा बिस्कुट र एउटा सिक्री लुकाएर ल्याउँदै गर्दा उक्त परिमाणको सुनसहित पक्राउ परेको भन्सार कार्यालयले जानकारी दिएको छ । हाल उक्त यात्रुलाई नियन्त्रणमा लिएर थप

१०० ग्राम सुनसहित विमानस्थलबाट युवक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित एक युवक पक्राउ परेका छन्। कुवेतको जजिरा एयरबाट काठमाडौं आएका रूपन्देहीका २८ वर्षीय ती युवकलाई मंगलबार बिहान ७ः०० बजे जाँचका क्रममा पक्राउ परेका हुन्। मिक्स्चरमा लुकाएर ल्याउँदै गरेको १०० ग्राम सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनले सुनलाई मिक्चर मेसिन भित्री भागमा फल्स बटम बनाई सुन लुकाएर ल्याएको भट्टराईले बताए। विदेशबाट आउँदा नेपाली यात्रुले ५० ग्रामको सुनका ग

एक महिनामा सात किलो सुन बरामद

काठमाडौं, फागुन १३ । अवैध रूपमा नेपाल ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित गत माघ २९ गते एक चिनिया नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गर्‍यो। अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ लि ४ हजार ८४० ग्राम सुनसहित पक्राउ परेका थिए। हिमालय […]