काठमाडौं: प्रतिनिधिसभा सदस्यको कोभिड १९ पीसीआर रिपोर्ट आउने क्रम जारी छ। बुधवार संघीय संसद सचिवालयले गरेको परीक्षणमा सहभागी सांसदहरुको रिपोर्ट आउन थालेको हो। पछिल्लो रिपोर्टमा थप ४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, नरमाया ढकाल र रामबाबु यादवको रिपोर्ट…