वन मन्त्री यादव सेनेगल प्रथान

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगल प्रस्थान गरेका छन्। उक्त बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। तीन […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्छ : पूर्व मन्त्री यादव

पूर्व वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले नागरिकता विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर पदीय मर्यादाबाट चुकेकोले तत्काल पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । बाराको जीतपुर सिमरा र करैयामाई गाँउपालिका जोड्ने मधुवन–खम्वा, पसाहा पुल र जैतापुर–रघुनाथपुर पसाहा पुल उद्घाटन कार्यक्रममा बोल्दै वन मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारी पदीय दायित्वबाट चुकेकोले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपतिब

वन मन्त्री यादव यूएईमा

वन तथा वातावरण मन्त्री रमसहाय प्रसाद यादव यूएई आइपुगेका छन्। विश्व वातावरण सम्बन्धी कार्यक्रममा  भाग लिन उनी सोमबार यूएई  आएका हुन।  यूएई आएको अवसरमा जनता समाजवादी पार्टीको युएईमा रहेको  संगठनले...

प्रदेश २ का वन मन्त्री यादव बर्खास्त

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलवार प्रदेश प्रमुख मिश्रले मन्त्री यादवलाई बर्खास्त गरेका हुन्। माधव...