एएफसी एशियन कप छनोट : आज राति जोर्डनसँग खेल्दै नेपाल

एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले जोर्डनसँग खेल्दै छ। प्रतियोगिताको छनोट खेलका लागि कुवेत भ्रमण गरेको नेपाली टोलीले बुधबार राति जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको हो। कुवेतको जाबिर अल-अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्न लागेको हो।नेपाल र जोर्डनबीचको खेल नेपाली समयअनुसार राति १ बजे शुरु हुनेछ। नेपालभन्दा फिफा वरीयतामा धेरै माथि रहेको जोर्डनविरुद्धको खेल चुनौतीपूर्ण नै हुनेछ। जोर्डन फिफा वरीयताको ९१ औं स्थानमा रहेको छ भने नेपाल १६८ औं स्थानमा छ।नेपाली

सम्बन्धित सामग्री

नेपालले कुवेतसँग प्रतिष्पर्धा गर्दै

एएफसी एशियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको टोली कुवेतसँग प्रतिष्पर्धा गर्दैछ ।. आयोजकसमेत रहको कुवेत बिरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ ।कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १० बजे शुरु हुनेछ । यसअघि बलियो टोली जोर्डन बिरुद्ध २–० को पराजय भोगको नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । नेपाल पहिलो जितको खोजीमा रहेको छ । त्यसका लागि शनिवार अन्तिम अभ्यास गरेको छ ।आयोजक कु

नेपाली फुटबल टोली आज थाइल्याण्ड जाँदै

काठमाडौं : एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ। अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए। थाइल्याण्ड जाने टोलीको हिजो एन्फाले बिदाइ गरेको छ।नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्

फिफा वरियता सुधार हुने गरी खेल्छौंः प्रशिक्षक अलमुताइरी

एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विदाई गरेको छ।...

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई

काठमाडौं– एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिदाई गरेको छ।  एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्य...

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई

काठमाडौं– एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिदाई गरेको छ।  एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्य...

थाइल्याण्डसँग खेल्न नेपाली टोली तयार

एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्दैछ । थाईल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लबसँग हुने मैत्रिपूर्ण खेलका लागि नेपाली टोली यति बेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ । केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरिहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टोली सुखद नतिजाको लक्ष्यमा हुनेछ […]

राष्ट्रिय पुरुष फुटबल टोलीले मनायो होली, तस्वीरहरू

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मैदानमै होली मनाएको छ। टोलीले आज बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको हो। एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली यही चैतमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी हुँदै छ।थाइल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिरहेको नेपालले अभ्यासलाई तीव्रता द

थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी

काठमाडौं : एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।थाइल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लबसँग हुने मैत्रिपूर्ण खेलका लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीब्रता दिइरहेको छ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टोली सुखद नतिजाको लक्ष्यमा हुनेछ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका थाइल्याण्ड भ्रमण गर्दैछ। चैत १० र चैत

एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा

काठमाडौँ। नेपाल एएफसी एशियन कप छनोट अन्तर्गतको तेस्रो चरणमा समूह ‘ए’ मा परेको छ। एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह ‘ए’मा परेको हो। नेपालसँगै समूह ‘ए’मा कुवेत, इन्डोनेसिया र जोर्डन परेका छन्।

नेपाल र फिलिपिन्सकाे खेल गोलरहित बराबरीमा सकियाे

सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणमा नेपालले फिलिपिन्ससँग गाेलरहित बराबरी खेल खेलेकाे छ । मंगलबार एन्फा कम्पेल्स्मा सम्पन्न छनाेट चरणकाे खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।