सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य

श्रीलङ्काले आउँदो वर्ष झण्डै १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस्तै, सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटनमन्त्री हरिन फर्नान्डोलाई उद्धृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ । आर्थिक रुपमा धरासायी बनेको श्रीलङ्कामा पछिल्लो केही महिना पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री फर्नान्डोले बताउनुभएको छ । अहिले श्रीलङ्कामा महिनाको ३० देखि ६० हजार जनासम्म विदेशी पर्यटक पुगिरहेका छन् । पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो । तर कोरोना महामारी र देशमा चलिरहेको राजनीतिक ...

सम्बन्धित सामग्री

श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

एजेन्सी । श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् ।

श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् । पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।  उनले  थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना रहेको पनि बताए छन् ।पर्यटन श्रीलङ्काको विदेशी मुद्रा  आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो।    तर क

श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् । पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका चन् । उनले थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना […]

१५ लाख विदेशी पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य

काठमाडौँ- श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको पनि श्रीलङ्काली पर्यटनमन्त्रीले जनाएका छन् । पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनले थुप्रै एयरलाइन्सले मुलुकमा उडान सुरु गर्ने योजना बनाएको […]