प्रहरीदेखि राजनीतिक दलसम्मका कागजात किर्ने गर्ने तीन फोटो स्टुडियो सञ्चालक पक्राउ

काठमाडौं : सरकारी कागजात कीर्ते गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बिहीवार उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला रानीवन-७ घर भई हाल सामाखुसी बस्ने सबिन कुमार तोलाङ्गी, धादिङ नीलकण्ठ नगरपालिका-९ घर भई हाल महाराजगञ्ज बस्ने २६ वर्षीय मधुसुदन दवाडी र चितवन

सम्बन्धित सामग्री

नक्कली सरकारी कागजात बनाउने आठ पक्राउ

नक्कली सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र र नक्कली सवारी चालक अनुमती पत्र बनाउने चार फोटो स्टुडियो र अन्य चार पसलका सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरोले सरकारी कागजात किर्ते गर्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा फोटो स्टुडियोसहितका पसलमा छापा मारेको थियो ।