यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन्। नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताएका हुन्। प्रधानमन्त्री दाहालले भने, ‘मैले बाँकी जीवन विकास र सुशानका…

सम्बन्धित सामग्री

यो कार्यकाल भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटकको कार्यकालमा आफू भाषणभन्दा पनि काम बढी गर्ने पक्षमा रहेको बताएका छन्। शनिबार चितवनको नारायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने उनको भनाइ थियो। ‘मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित […]

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिवार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताए । कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा […]

यो कार्यकालमा भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले यो कार्यकाल यो कार्यकालमा भाषण कम, काम धेरै गरेर जनताको सेवा गर्ने प्रतिज्ञा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न सबैलाई एकजुट हुन अपिलसमेत गरेका छन् ।नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीको शपथग्रहण लिएर पहिलो क्याबिनेट बैठकबाट देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहासिक आवश्यकता, सङ्कटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्