यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिवार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताए । कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा […]

सम्बन्धित सामग्री

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ।

आर्थिक संकटबारे प्रधानमन्त्री निरन्तर छलफलमा, निजीक्षेत्रसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले सोमबार  प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका छन् ।

खप्तडको विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

२३ जेठ, धनगढी । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहने बताएका छन् । मंगलबारदेखि खप्तडमा सुुरु भएको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्र विकास कोष वा प्रतिष्ठानको मोडालिटीमा काम अघि बढाउने योजना सरकारको रहेको बताएका हुन् । दाहालले सोही कार्यका लागि खप्तड क्षेत्रको विकासका लागि लगानी […]

कांग्रेसको ढोक्सामा पर्ला त राष्ट्रपति ?

काठमाडौं। संवैधानिक निकायका पदहरु राष्ट्रिय सहमतिमै मिलाइने प्रधानमन्त्री प्रचण्ड तथा काँग्रेस नेताहरुको दाबीले हावा खाइसकेको छ। किनभने सभामुख र उपसभामुख गठबन्धनकै भागवण्डा अनुसार चयन भए। काँग्रेस नेताहरुको योजना पनि पूरा भएन। किनभने उनीहरु गठबन्धन टुटाउने दाउमा थिए। तर, खेल अझै सकिएको छैन। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनै बाँकी छ।जसमा काँग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम तर निर्णायक चाल चल्ने निश्चित छ।

गोरखा महोत्सव उद्घाटन गर्न जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर त्यसतर्फ लागेका छन् । बुधबार माओवादी केन्द्र निकट वाईसीएलको भेलालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड माओवादी, कांग्रेससहितका सांसदहरूसहित गोरखा गएका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत गएका छन् […]