खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इएमआई डन - १०० % रिटर्न’ अफर पूनः ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इ एम आई (EMI) भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्यासब्याक (रू.५,००० को अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन्।
यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्ज्भेष्टमेन्ट, स्याकार होन्डा र MAW...