७ वैशाख, काठमाडौं । बलात्कारका मुद्दामा पीडितलाई होस्टाइल बनाउने काम भएको भन्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रतिरोध जनाधिकार आन्दोलनले गरेको विरोध कार्यक्रममा सहभागीहरुले बलात्कार जस्तो जघन्य अपराधको मुद्दामा पीडितलाई होस्टाइल बनाउने काम गरेको र अदालतले समेत उल्टै पीडितलाई कैद सजायको फैसला सुनाउने गरेको भन्दै विरोध गरे । विरोध प्रदर्शनमा सहभागी मनोज […]