शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सर्‍यो

काठमाडौं । पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट क्लव र एन्फाबीचको छलफलपछि ए डिभिजन लिग फागुन १९ गतेबाट हुने सहमति भएको हो । छलफलमा यस्तो सहमति भएको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी […]

सम्बन्धित सामग्री

शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक दूरी घटाउने लक्ष्यमा जावलाखेल

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो स्थानमा रहेको जावलाखेल युथ क्लबले आज संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

भुटानी फुटबलर चेन्चोले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

भुटानका राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स क्लब खेल्दै

काठमाण्डाै - नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १ सय ८२ खेल हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ । फेयर प्ले टोलीले ३ लाख रुपैयाँ ...

शहीद स्मारक ए डिभिजन लिग : ब्रिगेड ब्वाइज रेलिगेशनमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज रेलिगेशनमा परेको छ। सोमबार भएको खेलमा ब्रिगेड सातदोबाटो युथ क्लबसँग ३-२ ले पराजित हुँदै बी डिभिजनमा झर्‍यो।ब्रिगेड रेलिगेशनमा परेसँगै शहीद स्मारक ए डिभिजन लिगको विजेता र रेलिगेशनमा पर्नै दुवै टिमको टुंगो लागेको छ। लिगमा मच्छिन्द्र लगातार दोस्रो पटक च्याम्पियन बन्दा च्यासल युथ क्लब र ब्रिगेड बी डिभिजनमा घटुवा भए।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार ब्रिगेडका लागि जित्नैपर्ने खेलमा अग्रता भने १३ औं मिनेटमा स

शहीद स्मारक ‘ए’ डिभिजन लिग : च्यासल रेलिगेसनमा

काठमाडौँ । च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल युथ क्लब एक खेल अगावै ‘बी’ डिभिजनमा घटुवा भएको हो । विसं २०७३ मा च्यासल ‘ए’ डिभिजनमा बढुवा भएको थियो । फ्रेन्ड्सको […]

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी

काठमाडाैं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो। मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे। ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन्। खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे। उनले रेजिन स

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : आजदेखि आठौँ चरणका खेल सुरु हुँदै

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने ५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब खेल्दैछन् । एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौँ स्थानमा छ भने जाउलाखेल...

शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरू

३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो । उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल […]

शहीद स्मारक ए डिभिजन लिग, दुई चरणका खेल दशरथ रङ्गशलामा हुने

शहीद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुने भएको छ ।