भारतले श्रेयस र ईशानलाई खेलाडी वर्गीकरणमा राखेन

१६ फागुन, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आफ्नो वार्षिक केन्द्रीय खेलाडी वर्गीकरण (सेन्टल कन्ट्राक्ट)बाट दुई प्रमुख ब्याटर श्रेयस ऐर र ईशान किशनलाई बाहिर राखेको छ । भारतीय टोलीबाट राम्रो प्रदर्शन गरे पनि खाली समयमा घरेलु क्रिकेट खेल्न अस्वीकार गर्दा उनीहरु बाहिर हुनु परेको हो । ऐरले मुम्बई र किशनले झारखण्डबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् […]

सम्बन्धित सामग्री

नेपालविरुद्धको खेलमा भारतका ८ खेलाडी परिवर्तन

९ असार, बेंगलुरु । साफ च्याम्पियनसिपमा नेपालविरुद्धको खेलमा भारतले आफ्ना ८ खेलाडी परिवर्तन गरेको छ । यसअघि पाकिस्तानविरुद्ध खेलेको टिमका जम्मा ३ जना खेलाडीलाई मात्र भारतले नेपालसँगको खेलमा निरन्तरता दिएको छ । कप्तान सुनिल क्षेत्री, अनिरुद्र थापा र साहल अब्दुल सामदले मात्र लगातार दोस्रो खेल खेल्दैछन् । नेपालले भने भारतविरुद्धको खेलमा तीन खेलाडी परिवर्तन गरेको […]

तेहेरो शतकपछि भारतले शालाई टोलीमा बोलायो

एजेन्सी – घरेलु क्रिकेट रणजी ट्रफीमा तेहेरो शतक प्रहार गरेपछि भारतले युवा ओपनर पृथ्वी शालाई टोलीमा बोलाएको छ । अर्को साता देखि घरेलु मैदानमा हुने न्युजिल्यान्डसँग हुने तीन टि२० आई खेलको सिरिजको लागि भारतले शालाई टोलीमा बोलाएको हो । प्रमुख खेलाडी विराट कोहली र रोहित शर्मालाई टि२० टोलीबाट बाहिर राख्दा शालाई भारतले टोलीमा बोलाएको छ […]

भारतले जित्यो वर्षको पहिलो एकदिवसीय

भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली ६७ रनले विजयी भएको छ। भारतका स्टार खेलाडी विराट कोहलीले करिअरको ४५ औँ शतक प्रहार गर्दै टिमको जिमा महत्त्वपूर्ण प्रदर्शन गरेका थिए। जितसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ। गुवाहाटीमा भएको खेलमा श्रीलंकाले टस जितेर भारतलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जहाँ भारतले […]

दोहोरो शतकपछि मौका नपाउने ईशान पहिलो खेलाडी

एजेन्सी – भारतीय क्रिकेट टोलीका बायाँ हाते ओपनर ईशान किशन ओडिआई खेलमा दोहोरो शतकपछि अर्को खेलमा मौका नपाउने पहिलो खेलाडी बनेका छन् । भारतले श्रीलंकाविरुद्ध पहिलो ओडिआई खेलमा गुवाहाटीमा मंगलबारविरुद्ध खेल्दा ईशान किशनलाई बेन्चमा राख्यो । ओडिआई इतिहासमा सर्वाधिक रनपछि अर्को खेल गुमाउने उनी पहिलो खेलाडी हुन् । किशनले मंसिर अन्तिममा बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा […]

भारतका १० खेलाडी घाइते!

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारतका प्रमुख खेलाडी अहिले घाइते छन् । पछिल्लो समय लगातार खेलाडी घाइते भएपछि भारत समस्यामा पर्दै आएको छ । चोटकै कारण भारतले टि२० विश्वकपमा जस्प्रित बुमराह र रविन्द्र जडेजा विना नै खेल्नु पर्यो । बुधबार भारतका मध्यक्रमका ब्याटर सन्जु स्यामसन चोटका कारण बाहिरिएका छन् । श्रीलंकासँग पहिलो टि२० आई […]

यू-२० साफ च्याम्पियनसिप : भारतले मालदिभ्सलाई हरायो, टुङ्गियो नेपालको यात्रा

काठमाडौँ । वैकल्पिक खेलाडी गुरकिरात सिंहले अन्तिम मिनेटमा गरेको गोलमा भारतले मंगलबार यू-२० साफ च्याम्पियनसिपमा मालदिभ्सलाई १-० ले हराएको छ । जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ भने नेपालको यात्रा टुङ्गिएको छ ।  मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले बङ्गलादेशसँग १-१ को बराबरी खेलेको थियो । बराबरीमा रोकिएपछि नेपालको फाइनल पुग्ने झिनो आशा बाँकी थियो । […]

नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले !

काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।  दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरु...

ओलम्पिकमा स्वर्ण पदक जित्न भारतले खेलाडीमाथि गर्‍यो ७ करोड खर्च

२८ साउन, काठमाडौं । भारतले ओलम्पिकमा एथ्लेटिक्सतर्फ पहिलो पटक स्वर्ण पदक जितेको छ । केही दिनअघि जापानमा सम्पन्न टोकियो ओलम्पिक २०२० मा भारतीय खेलाडी निरज चोपडाले ज्याभलिन थ्रोमा स्वर्ण जित्दै १३ वर्षपछि भारतलाई व्यक्तिगततर्फ स्वर्ण पदक दिलाए । यस पटक भारतले ऐतिहासिक स्वर्णसहित कुल ७ पदक जित्यो । जुन एकै ओलम्पिकमा भारतले जितेको यो सर्वाधिक […]