भारतमा एक वर्षदेखि शौचालयमा थुनिएकी महिलाको उद्धार
२९ असोज, काठमाडौं । भारतको हरियाणाको पानीपट जिल्लास्थित रिषपुर गाउँबाट एक महिलाको उद्धार गरिएको छ । उनलाई श्रीमानले एक वर्षदेखि शौचालयमा थुनेर राखेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपि उनका श्रीमानले भने पत्नीमा मानसिक समस्या …
काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।
साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ । उनीहरूलाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो ।
यस्तै साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बसेका ह्वील चियर बस्न पर्ने अवस्थाका बिरामी वेदबहादुर भुजेलले अस्पताललाई तिर्न पर्ने ८...
पाँच वर्षदेखि सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार सेवाका कारण जटिल समस्या भएका गर्भवती महिला तथा सुत्केरीको जीवन जोगाउन सकिएको अधिकारीहरू बताउँछन्।
इन्डोनेसियामा प्रहरीले एक जना झाँक्रीद्वारा गुफामा १५ वर्षदेखि बन्धक बनाइएकी २८ वर्षीया महिलाको उद्धार गरेको छ । गएको आइतबार सेन्ट्रल सुलावेसीको एउटा गुफाबाट प्रहरीले युवतीको उद्धार गर्नुका साथै आफूलाई झाँक्री बताउने एक वृद्धलाई पक्राउ गरेको छ ।
८३ वर्षीय वृद्ध झाँक्रीले ती ती युवतीलाई १३ वर्षको उमेरमा नै बन्धक बनाएका...