इयुले अमेजन, एप्पल, गुगलको माउ कम्पनी अल्फाबेट, मेटा, माइक्रोसफ्ट र टिकटकको माउ कम्पनी बाइटडान्सलाई उपभोक्ताको पहुँच नियन्त्रण गर्ने प्रमुख (गेटकीपर) कम्पनीको रूपमा राखेको छ।
अमेरिका र इसराइलको अत्यन्तै चर्को आलोचना गर्ने इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई ती देशले सत्ता सुम्पन खोजेको समाचारले पछिल्लो समय सबैलाई चकित पारेको छ।
RajdhaniDaily.com | इटहरी । सुनसरी जिल्लामा आर्थिक वर्ष २०८२–८३ मा नौ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् । जिल्ला -
युरोपेली संघमा आप्रवासीहरूको रोजगारीदर सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यस वृद्धिले स्थानीय र आप्रवासी कामदारहरूबीचको अन्तरलाई साँघुरो बनाएको छ, यद्यपि आप्रवासीहरूको पूर्ण क्षमताको अझै सही उपयोग हुन नसकेको एक अध्ययनले देखाएको छ। ‘रकवुल फाउन्डेसन बर्लिन’ अन्तर्गतको ‘सेन्टर फर रिसर्च एन्ड एनालाइसिस अफ माइग्रेसन’ द्वारा युरोस्टेटको तथ्याङ्कमा आधारित भई तयार पारिएको प्रतिवेदन अनुसार, […]