बिहेको सिजनमा सुन अभाव, व्यवसायीले लिन छाडे गहना ‘अर्डर’

बिहेको मुख्य सिजनमा बजारमा सुनचाँदीको अभाव चुलिएको छ । विदेशी विनिमयदरको भण्डारण रित्तिन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीको आयात गर्न चाहिने बैंक ग्यारेन्टी (एलसी) नखोल्न निर्देशन दिएपछि सुन अभाव भएको हो ।केन्द्रीय बैंकले गत चैत २१ गते सुनको आयातका लागि एलसी नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो । बैंकले बढ्दो आयातसँगै विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएपछि डलर बाहिरिनबाट रोक्न भन्दै यस्तो व्यवस्था गरेको थियो ।राष्ट्र बैंकले बैंकहरूलाई एलसी नखोल्न निर्देशन दिनुअघि दैनिक १० किलो सुन

सम्बन्धित सामग्री

आठ महिनामा नेपाल भित्रियो ३६ अर्ब ९० करोडभन्दा बढीको सुन तथा सुनका गहना

काठमाडौं, १० चैत। चालु आर्थिक वर्ष २०७९/८०को आठ महिना (साउन–फागुन)मा विभिन्न देशबाट नेपालले ३६ अर्ब ९० करोड ३५ लाख ५५ हजार रुपैयाँको सुन आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा नेपालमा २ हजार ६३५.९४ केजी सुन भित्रिएको छ। सो अवधिमा एक अर्ब रुपैयाँभन्दा बढीको सुनका गहना मात्र भित्रिएको छ।स्वीट्जरल्याण्ड, टर्की, युएई लगायतका देशबाट नेपालमा सुन आउने गरेको छ।

सुन आयातमा गिरावट

काठमाडौं– नेपालले गर्दै आएको सुन आयातमा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको हो । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ८२३.७८ केजी सुन र सुनका गहना आयात गरेको भन्सार विभागले जनाएको छ ।  उक्त सुन र सुनका गहना आयात गर्दा […]

सुन पसल फुटाएर ३ करोड बराबरको गहना चोरी

बुटवल, १४ बैशाख । बुटवलमा ३ करोड बराबरको सुनका गहना चोरी भएको छ । बीपीचोक नजिकै कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सुनका तयारी गहना र काँचो सुन र नगद ५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो ।  चोरी […]

बुटवलमा सुनचाँदी पसलबाट ३ करोडको सुन र गहना चोरी

१४ वैशाख, बुटवल । बुटवलको बीपीचोक नजिकै एक सुनचाँदी पसलबाट ३ करोड बराबरको सुनका तयारी गहना, कांचो सुन र ५ लाख रुपैयाँ नगद चोरी भएको छ । कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सोमबार राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी […]

सूर्यविनायकबाट २५ लाखभन्दा बढी रुपैयाँको गहना चोरी

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको छ । उप्रेतीको घरबाट करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको प्रहरीले जनाएको छ। आइतबार साँझ ती गहना चोरी भएको हो । गहना चोरी भएको भन्ने खबर प्राप्त […]

३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद

धनगढी उपमहानगरपालिका–२ त्रिनगर (कैलाली कञ्चनपुरको सिमाना) बाट सशस्त्र प्रहरीले आज ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालय कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको रु ३६ लाख आठ हजार ४९० बराबरका सुन तथा चाँदी गहनाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।बरामद गरी गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।

गौरिफण्टा नाकामा भेटियो ३६ लाखको बेवारिसे गहना

धनगढी- कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् । मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन सो सुन ल्याइएको हुन सक्ने बताए । ‘भारतबाट चोरेर […]

कञ्चनपुरको गौरिफण्टा नाकामा भेटियो ३६ लाखको बेवारिसे गहना

कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् । मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन सो सुन ल्याइएको हुन सक्ने बताए । ‘भारतबाट चारेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ‘तर प्रहरीको डरले झोला छाडे

तीन दिनमै ४८ केजी सुन नियन्त्रणमा

सात सय ५५ जनाले राजस्व तिरेर २९ केजी सुन लगे, १८ केजी सुन भन्सारमै पर्यटक र एनआरएनले समेत गहना भन्दै काँचो सुन ल्याएपछि भन्सारमा कडाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले तीन दिनमै...

बुढानीलकण्ठबाट २२ तोला सुन र ७ सय तोला चाँदीका गहना चोरी

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका–५ स्थित रोडशो हाउजिङभित्र रहेको सहाना श्रेष्ठको घरबाट करिब २२ तोला सुन र ७ सय तोला चाँदीका विभिन्न गहना चोरी भएको छ। बिहीबार दिउँसो चोरले ती गहना चोरी गरेको प्रहरले जानकारी दिएको छ। प्रहरीकाअनुसार करिब २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। घरमा कोही नभएको अवस्थामा आलमुनियमको झ्याल फुटाई अपरिचित व्यक्तिहरुले गहना चोरी गरेको भनाई प्रहरीको छ।