काठमाडौं । २५ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर काठमाडौंमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि आवश्यक सूचना, प्रविधिसहितका सामग्रीहरूको प्रदर्शनी सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले सो दिवसको अवसर पारेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि आवश्यक
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन्।गृह मन्त्रालयको सोमबार बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा उनले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट शुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन्। उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यून गर्न भवन निर्माणसम्बन्धी मापदण्ड पालनामा कडाइ गर्न पनि स्थानीय निकायहरूलाई आग्रह गरे।भवन निर्माणसम्बन्धी मा
काठमाडौँ,६ भदौ । नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ । क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार, घना बस्ती, पुरानो बस्ती र पुराना घर बढिरहेको नगरको ३ र ७ […]
नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ । क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, घना बस्ती, पुरानो बस्ती र पुराना घर बढिरहेको नगरको ३ र ७ नं वडालाई आधार …
पोखरा आफैंमा भूकम्पीय जोखिम क्षेत्र हो । त्यसमा पनि ताल किनार अझ बढी प्रभावित क्षेत्र हुन् । ताल किनार क्षेत्रमा ठुला भौतिक पूर्वाधार निर्माण गर्न नहुने ताल अध्ययन समितिको ठम्याई छ ।...
भूकम्पीय रूपमा उच्च जोखिममा छ नेपाल। विश्वमा भूकम्प जाने देशहरूमध्ये नेपाल पहिलो स्थानमा नरहे पनि भूकम्पबाट धेरै क्षति भोग्ने देशमा भने रहेको भूगर्भवीदहरुले बताउँदै आएका छन्।