२० लाख कृषि कर्जा लिन मोटर बाटो नभएका खेतीयोग्य जमिन पनि धितो राख्न मिल्ने

  कोरोनाबाट प्रभावित भएका विभिन्न क्षेत्रमध्ये कृषि, हस्तकला तथा सीपमूलक क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले राहतको प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै हस्तकला, सीपमूलक व्यवसाय एवं उद्यम व्यवसायका लागि रु एक करोडसम्मको कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तो व्यवसायका लागि आधारदरमा दुई प्रतिशत थप गरी ऋणको ब्याज तोक्नुपर्नेछ । कोरोनाबाट प्रभावित भएका हस्तकला तथा व्यावसायिक क्षेत्रका लागि राहत दिनुपर्ने माग उठ्दै आएको थियो । केन्द्रीय बैंकले रु २० लाखसम्मका कृषि कर्जा प्रवाह गर्दा मोटर...

सम्बन्धित सामग्री

सन्धिखर्कमा खेतीयोग्य जमिन बाँझाे राखे दाेब्बर तिराे तिर्नुपर्ने

अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा कृषियाेग्य जमिन बाँझाे राखेमा दाेब्बर रकम तिराे तिर्नुपर्ने भएको छ । कृषि उत्पादन बढाउन भन्दै नगरपालिकाले खेतीयोग्य जमिन बाँझाे राखेको खण्डमा दाेब्बर रकम तिराे तिर्नुपर्ने नीति तथा कार्यक्रम पास गरेकाे छ । नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले आज आइतवार आउँदाे आर्थिक वर्ष २०८०/८१ लागि कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । कृषि र पशुपालनबाट हुने उत्पादनमा अनुदानको व्यवस्थापन गर्ने, कम लागतमा बढी उत्पादन गर्न यान्त्रिकीकरण र ...

उत्पादन बढाउन सिँचाइ योजना निर्माण

सिँचाइ अभावकै कारण कर्णाली प्रदेशमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । यूवा पलायन बढ्नु, सिँचाइ सुविधा नहुनु र उत्पादनमैत्री नीति नहुनुले कर्णालीमा खेती योग्य जमिन बाँझिदै गएको हो । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लामा खेतीयोग्य जमिन मात्रै १२ हजार बढी हेक्टर बाँझो रहेका छन् । जुम्लाका आठै पालिकाका लेकदेखि बेसीको […]

खेतीयोग्य जमिन: पहाडमा बाँझो, तराईमा मासिँदै

दोधारा । पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई […]

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

कञ्चनपुर - पछिल्लो केही वर्षयता बसाइँँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कुल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइँँ सरेर आउने क्रम बढेका कारण कैलाली र कञ्चनपुरको खेतीयोग्य जमिन बस्तीमा रुपान्तरण हुँद...

खेतीयोग्य जमिन, पहाडमा बाँझो, तराईमा मासिँदै

अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको ५१ हजार दुई सय ५० हेक्टर जग्गा बाँझो छ । पहाडी क्षेत्रबाट बसाइ सरेर आउने क्रम बढेका …

खेतीयोग्य जमिन : पहाडमा बाँझो, तराईमा मासिँदै

दोधारा चाँदनी, ८ पुस । पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा खेतीयोग्य जमिन मासिँदै गएको छ भने सुदूरपश्चिमका पहाडी जिल्लामा पनि बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेको छ । कृषि विकास निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिमको कूल खेतीयोग्य जमिनको […]

खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित ऐनमा गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन बाँझो रहेका खण्डमा कुनै फार्म, कम्पनी वा गाउँपालिकालाई करारमा दिनुपर्ने उल्लेख गरिएको छ । गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिन लगातार दुई वर्षसम्म बाँझो राखेमा गाउँपालिकाले आर्थिक ऐनमा तोकिएबमोजिमको

जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै

युवाहरुमा कृषि मुलुकको आर्थिक विकासको आधार नै हो भन्ने बुझाउन नसक्दा गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम बढेपछि म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवा भने पाए युरोप, अमेरिका नपाए खाडीमुलुकमा भए पनि …

खेतीयोग्य जमिन सहरीकरण हुनबाट रोक्नुपर्छ : मन्त्री साह

कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागू गरेर खेतीयोग्य जमिन

बस्तीमा मासिँदै खेतीयोग्य जमिन

मधुसुधन तिमल्सिना काभ्रे, पुस ३० गते । जिल्लाका मुख्य सहर तथा आसपासका खेतीयोग्य जमिन टुक्र्याउँदै बस्ती नै निर्माण हुन थालेपछि कृषि...