लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडाैं । लक्ष्मी बैंकले निष्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले निष्कासन गरेको २ अर्ब को ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपसेमा सूचीकृत भएको हो ।   सूचीकरणपश्चात् सो ऋणपत्र दोस्रो बजार कारोबार गर्न सकिनेछ । उक्त ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका...

सम्बन्धित सामग्री

लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं (अस) लक्ष्मी बैंकले निष्कासन गरेको २ अर्ब मूल्य बराबरको ८.५५ लक्ष्मी बैंक डिबेन्चर, २०८८ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सूचीकरणपछि यो ऋणपत्र नेप्सेमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । बिहीबार सो ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुखकार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरे ।