चालु आर्थिक वर्षमा ७.२ को आर्थिक वृद्धि कायम गर्न गाह्रो छैन: अर्थ-सचिव

काठमाडौं: अर्थ-सचिव शान्तराज सुवेदीले चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेको ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धि हुने बताएका छन्। विश्‍व बैंक र एसियाली विकास बैंकले साढे चार  प्रतिशतको मात्रै आर्थिक वृद्धि कायम हुने प्रतिवेदन सार्वजनिक गरेको बेलामा सुवेदीले भने सरकारले प्रक्षेपण गरेअनुसार नै आर्थिक वृद्धिदर कायम ...

सम्बन्धित सामग्री

आर्थिक वृद्धि चार प्रतिशतमा सीमित

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भए पनि चालु आवको दोस्रो त्रैमासिकमा चार प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।...

६ प्रतिशत आर्थिक वृद्धि हुने सम्भावना बढ्यो : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्।शुक्रवार काठमाडौँमा आयोजित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए। उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे।सामाजिक सञ्जालमा नकारात्मक

आर्थिक वृद्धि न्यून हुने देखिएको छ : अर्थमन्त्री डा महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशरण महतले चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकाले आर्थिक वृद्धि न्यून हुने देखिएको बताएका छन् । राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा उनले ‘आव २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै आशा गरेअनुरुप राजस्व परिचालन […]

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान

कोभिड-१९ महामारीको प्रभाव न्यून भई आर्थिक-सामाजिक जीवन क्रमश: सामान्य बन्दै गएको बताउँदै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक सर्वेक्षणमा बेमौसमी बर्षाको कारण धानवालीमा हुन गएको क्षति एवं कोभिड-१९ को ओमिक्रोन भाइरसको प्रभावले गर्दा लक्ष्यअनुसारको आर्थिक वृद्धि दर हासिल हुन भने नसकेको उल्लेख छ । सर्वेक्षणमा भनिएको छ, 'यद्यपि, बाह्य क्षेत्र बाहेकका आर्थिक परिसूचकहरू सन्तोषजनक नै रहेका छन्। अर्थतन

विश्व बैंककाे प्रक्षेपण : नेपालकाे आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत मात्रै

काठमाण्डाै – चालु आर्थिक वर्षमा नेपालकाे कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले 'विश्वव्यापी आर्थिक सम्भावना' शीर्षकमा हिजाे बुधवार निकालेकाे एक प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो । काेभि...

यो वर्ष नेपालको आर्थिक वृद्धि दर ४.१ प्रतिशतमै सीमित रहने एडीबीको प्रक्षेपण

काठमाण्डाै – एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर चार दशमलव एक प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ ।  एसियाली विकास बैंकले गएको अप्रिलमा गरिएको पाँच दशमलव एक प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गरेर चार दशमलव एक प्रतिशतमा झारिएको जनाएको छ । महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर पर्दा यसले धेरै आर्थिक गतिविधिमा असर पार्ने भन्दै बैंकले नेपालले खोप लगाउने गतिलाई बढाएमा केही सकारात्मक परिवर्तन आउन सक्ने जनाएको छ ।  एसियाली विकास बैंकले नेपाल सरकारले ल्याएको बज...

चालू वर्षमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत

प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ

चार प्रतिशतको आर्थिक वृद्धि अवास्तविक प्रक्षेपण

काठमाडौं, बैशाख १८ । पछिल्लो समय कोभिड–१९ को दोस्रो लहरले बढी प्रभाव नपार्ने आकलन गर्दै केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशत हाराहारीमा हुने प्रक्षेपण गरेको छ। गत वर्ष सुरु भएको कोभिडको पहिलो भन्दा दोस्रो लहर बढी खतरनाक देखिएको छ। सरकारले कोभिड भाइरसको चेन बे्रक गर्न अहिले नै मुलुकका २० जिल्लाभन्दा […]

चालु आर्थिक वर्षमा ५ प्रतिशतसम्म आर्थिक वृद्धि हुन सक्छ : अर्थ मन्त्रालय

काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षमा झण्डै पाँच प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले चालु आर्थिक वर्षमा पाँच प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताउनुभएको हो । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थ मन्त्रालयका सचिव ढुङ्गान...