काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षमा झण्डै पाँच प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले चालु आर्थिक वर्षमा पाँच प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताउनुभएको हो ।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थ मन्त्रालयका सचिव ढुङ्गान...