काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा वर्षासँगै चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको छ । बिहारका विभिन्न स्थानमा चट्याङबाट २१ जनाको मृत्यु भएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । कृषिकर्ममा व्यस्त भएका बेला चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु […]