जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका …
मानिसलाई चिया कफी, चुरोट, मदिरा आदिमा लत बसेको त थाहा भएकै कुरा हो । तर अमेरिकामा एकजना व्यक्तिलाई भने माछाको लत बसेको छ । उनलाई दिनहुँ टुना माछाको गन्ध सुँघ्नु पर्छ, हप्ताका कम्तिमा १५ डिब्बा माछा खानुपर्छ, माछाकै रस पिउनु पर्छ । अनि जतिबेला पनि माछा राखेको बट्टा सुँघ्नुपर्छ । अमेरिकाको कन्सासस्थित लरेन्समा बस्ने टाइलर […]
विगतमा जस्तै यसपटकको दसैँ पनि महँगिएको छ । दसैँमा बढी खपत हुने खाद्यान्न, माछा–मासु, जुत्ता–चप्पल, मदिरा, लत्ताकपडा, भाँडाकुँडा, तरकारी तथा फलफूललगायतको भाउ छोइनसक्नु भएको छ ।६ महिनादेखि जारी रुस–युक्रेनबीचको द्वन्द्वले अन्तर्राष्ट्रिय अर्थतन्त्रको...
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा दुई दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ । मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत बिहीबार परिक्रमा यात्रीको टोली जनकपुरधाम पुग्ने भएपछि स्थानीय प्रशासनले माछा मासु तथा मदिरा बिक्रीवितरण र सेवन गर्न रोक लगाएकोछ।जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार एक विज्ञप्ति जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रमा माँस /मदिरा बिक्री वितरण तथा सेवन निषेधित गरिएका हुन् ।बिहीबार परिक्रमा यात्री जनकपुरधाम फर्कने र शुक्रबार अन्तर गृह परिक्रमा गर
२ चैत, जनकपुरधाम । धनुषा प्रशासनले जनकपुरधाम क्षेत्रभित्र दुई दिन माछा, मासु मदिरा बिक्री बितरण तथा सेवन गर्न रोक लगाएको छ । मिथिला परिक्रमाको टोली बिहीबार जनकपुरधाम प्रवेश गर्ने भएकाले बिहीबार र शुक्रबार माछा, मासु, मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । पौडेलद्वारा जारी सूचनामा लागूऔषध, मदिरा, भाँग र अन्य […]
जनकपुरधाम उपमहानगरपालिकामा दुई दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ । मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत बिहीबार भोलि परिक्रमा यात्रीको टोली जनकपुरधाम पुग्ने भएपछि स्थानीय प्रशासनले माछा-मासु तथा मदिरा बिक्री गर्न रोक लगाएको हो ।
जनकपुरधाम उपमहानगरपालिकामा दुई दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ । मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत बिहीबार भोलि परिक्रमा यात्रीको टोली जनकपुरधाम पुग्ने भएपछि स्थानीय प्रशासनले माछा-मासु तथा मदिरा बिक्री गर्न रोक लगाएको हो ।
जनकपुरधाम उपमहानगरपालिकामा दुई दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ । मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत बिहीबार भोलि परिक्रमा यात्रीको टोली जनकपुरधाम पुग्ने भएपछि स्थानीय प्रशासनले माछा-मासु तथा मदिरा बिक्री गर्न रोक लगाएको हो ।
जनकपुरधाम । विवाह पञ्चमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा आज (शुक्रबार) देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाएको हो । विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मङ्सिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण […]
जनकपुरधाम – जनकपुरधाम नगरक्षेत्रमा माछा–मासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्री–वितरणमा रोक लगाइएको छ। जनकपुरधाम उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै मंसिर १७ देखि २६ गतेसम्म नगरक्षेत्रमा माछा–मासु, मदिरा तथा लागुपदार्थ सेवन र बिक्री–वितरणमा रोक लगाइएको जनाएको छ। शुक्रबारदेखि सुरु हुन लागेको राम–जानकी विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राख्दै मंसिर २६ गतेसम्म माछा–मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा […]