फेरि बढ्न थाल्यो कोरोना, विज्ञ भन्छन्- कडाइ नगरे अझै बढ्छ

मंगलबार डेढ महिनायताकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण देखिएको छ।

सम्बन्धित सामग्री

फेरि बढ्न थाल्यो कोरोना ग्राफ, विज्ञ भन्छन् : तीनै सरकारको समन्वय चाहियो

काठमाडौं : एक सातायता कोरोना संक्रमण ग्राफमा बढ्दै छ। करिब दुई महिनायता संक्रमण न्यून भएपश्चात् पुनः संक्रमण ग्राफ बढेको छ।त्यसभन्दा अगाडि दैनिकजसो ७०-८० जनाको हाराहारीमा संक्रमण बढ्दै गएको थियो। अहिले भने दैनिक २ सयभन्दा बढी संक्रमित देखिन थालेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सातामै २ हजार भन्दा बढी संक्रमण देखिन थालेका छन्।छिमेकी मुलुक भारतमा संक्रमण बढेसँगै नेपालमा संक्रमणदर बढ्न थालेको हो। नेपालमा कोभिडको दोस्रो लहर फैलन थालिसकेकाले चिकित्सकहरूले नियन्त्रण