हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले राजीनामा दिएसँगै नेतृ अष्टलक्ष्मी शाक्य संसदीय दलको नयाँ नेता चयन भएकी छिन्।
आज बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।
अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशकी मुख्यमन्त्री बनाउने…