बालुवाटारमा मन्त्रिपरिषद सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी र सुरक्षा निकायको बैठक

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र लकडाउन थप प्रभावकारी बनाउन बालुवाटारमा उच्चस्तरीय बैठक बोलाएका छन्। अपराह्न ४ बजेदेखि जारी बैठकमा लकडाउनबाट जनताले पाएको दु:ख र समाधानको उपाय र आर्थिक प्याकेजबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री ओली, उच्चस्तरीय समन्वय समितिका पदाधिकारी, मन्त्रिपरिषदका सदस्य,