बाराको पचरौतामा जसपाले टुंग्यायो मेयर उपमेयरका उम्मेद्‍वार

६ वैशाख, कलैया । बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी जसपा नेपालले मेयर र उपमेयरका उम्मेद्‍वार चयन गरेको छ । वर्तमान मेयर रमेशकुमार यादवलाई नै जसपाले मेयरमा उठाउने छ । यस्तै उपमेयरमा सगूफा खातुनलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको जसपा नेता अवधभुषण यादवले जानकारी दिए । २०७४ को चुनावमा यादव तत्कालीन संघीय समाजवादी फोरम […]

सम्बन्धित सामग्री

बाँकेका चार पालिकामा जसपाले टुंग्यायो प्रमुखका उम्मेद्‍वार

५ वैशाख, नेपालगञ्ज । जनता समाजवादी पार्टी जसपा नेपालले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासहितका चारवटा स्थानीय तहमा प्रमुखको उम्मेद्‍वारको टुंगो लगाएको छ । ८ वटा स्थानीय तह रहेको बाँकेका नेपालगञ्ज उपमहानगरपालिकाको मेयर तथा डुडुवा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा अध्यक्षका उम्मेद्‍वार टुंगो लगाएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए । नेपालगञ्जमा मेयरमा जसपाका जिल्ला अध्यक्ष कमरुद्दिन […]