राष्ट्रिय गौरवका आयोजनाः एक दशकमा भौतिक प्रगति आधा पनि भएन

काठमाडौं, फागुन १९ । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन । मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कणाली कोरिडोर) लोकमार्गलगायत […]

सम्बन्धित सामग्री

‘गौरवका आयोजनाको प्राथमिकता तोकेर काम गरौं’

राष्ट्रिय गौरवका आयोजना सुरु भएको दशकौं बित्दा पनि सम्पन्न हुन नसकेपछि राष्ट्रिय सभाका सांसदले प्राथमिकता तोकेरै आयोजना अघि बढाउनुपर्नेमा जोड दिएका छन् । गौरवका आयोजना भनिए पनि गौरव गर्न लायक नभएकाले ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका आयोजनालाई प्राथमिकता तोकेर तिनमा तीव्र काम गराउनुपर्ने उनीहरूको भनाइ छ ।

‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

काठमाडौं । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलासुस्तीलगायत कारण प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाउने […] The post ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

काठमाडौं । चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । संघ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका योजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको […]

'कछुवा गति'मा राष्ट्रिय गौरवका आयोजना

चालू आर्थिक वर्षमा पूर्वाधार तथा विकास निर्माण  सवालमा सरकार अपेक्षाकृत असफल देखिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका तीन वटै सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणमा अपेक्षाकृत खर्च र भौतिक प्रगति गर्न नसकेको देखिएको हो । राष्ट्रिय गौरवका योजनामा समेत ढिलासुस्तीलगायतका कारणले प्रगतिले फड्को मार्न सकेको छैन । गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाउने सरकारको प्रगति विवरण भने सन्तोषजनक छैन । चालू आर्थिक वर्षमा ३ खर्व ७८ अर्ब ९ कराेड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने

राष्ट्रिय गौरवका आयोजनाको बिजोग – कति सुरु नै भएनन्, कतिको लागत दोब्बर पुग्यो

सरकारको उच्च प्राथमिकतामा रहेका राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन अझै दशकौँ लाग्ने देखिएको छ । सरकारले निर्माणको घोषणा गरेको दशकौँ बितिसक्दा राष्ट्रिय गौरवको सूचीमा परेका आयोजनाको भौतिक प्रगति हेर्दा सम्पन्न हुन अर्को दशकभन्दा बढी लाग्ने देखिएको हो ।सरकारले आर्थिक वर्ष २०६८/६९ मा १७ वटा आयोजनालाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर काम अगाडी बढाएको थियो । ती आयोजनाहरूले उच्च प्राथमिकतामा राखेर समयमै सक्ने गरी तामझाम गरे पनि अहिलेसम्म एकाध आयोजनाबाहेक निर्माण सम

सुस्त राष्ट्रिय गौरवका आयोजना(सम्पादकीय)

मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा महìवपूर्ण योगदान गर्न सक्ने ठूला रणनीतिक महìवका आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा लिइएको छ । तर ती आयोजनाको प्रगति सन्तोषजनक छैन । यी आयोजनाको वित्तीय र भौतिक प्रगति न्यून छ । आ.व. २०७७/७८ मा राष्ट्रिय गौरवका आयोजनाको वित्तीय प्रगति ५८ प्रतिशत मात्रै छ । वर्षाैंदेखि सुस्त गतिमा निर्माण हुँदा लागत भने बढेको छ ।

थानकोट नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति १५.९ प्रतिशत, अरु केके हुँदैछ ?

थानकोट नागढुङ्गा सुरुङमार्ग राष्ट्रिय गौरवका आयोजना हो । निमार्णाधीन अवस्थामा रहेको उक्त आयोजना विदेशी तथा

तस्वीर : थानकोट नागढुंगा सुरुङमार्गको मुख्य प्रवेशद्वार

निमार्णाधीन राष्ट्रिय गौरवका आयोजना थानकोट नागढुंगा सुरुङमार्गको मुख्य प्रवेशद्वाार । सो आयोजना निर्माण कार्यलाई तीव्ररूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदूरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौतिक प्रगति १५ दशमलव ९ र आर्थिक प्रगति २५ दशमलव ५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । काठमाडौंको बलम्बुस्थित तोतीपाखाबाट शुरु भइ धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ । तस्वीर : रासस

गौरवका आयोजनाको अवस्था झनै बेहाल

सरकारले बिकास र सम्बृद्धिलाई पछ्याउँदै राष्ट्रिय गौरवका आयोजनालाई प्राथामिकतामा राखेपनि ती आयोजनाको प्रगति झनै कमजोर देखिएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमकितामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशत मात्रै देखिएको हो । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ भने कतिपय आयोजना भने चर्चामा रहेपनि प्रगति शून्य छ ।