अहंकार अन्त्यका लागि फागूको रंग, जीवनको उमंग

फागू पूर्णिमा, रंगसहित रमाइलो गरेर मनाइने फागु वा होली असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्वका रुपमा बुझिन्छ । त्यसमा पनि रंग नै रंगको पर्व र उमंगको वातावरण बिच हुने भएकोले जीवनमा हर्ष र उल्लास नै जीवनको लक्ष्य हो। वसन्त ऋतुको आगमनसंगै वसन्तका रंगहरूले सबैलाई प्रभावित पारेकै हुन्छ। रंगीचंगी प्रकृतिको सृजना देख्दा र हेर्दा सबैलाई आनन्द लाग्छ। यसको अर्थ हो जीवन रंगिन र आनन्दमय होस् । जीवनमा पनि त्यस्तै व्यक्तिको संगत गर्दा आनन्द लाग्छ जो उमंग र प्रसन्न रहन्छ। फागुपूर्णिमा

सम्बन्धित सामग्री

दुःखको उपचार खोज्ने कि आनन्दको बिउ रोप्ने?

बिरामी नहुनु मात्र स्वस्थ हुनु होइन, जीवनमा उमंग र प्रफुल्लता महसुस गर्दै कीर्तनमा सामेल हुनु स्वस्थताको लक्षण हो। कीर्तन/नृत्य बाहिरको कला र प्रयास होइन, यो त भित्रबाट प्रस्फुटन हुने उमंग र रहस्यको परिणाम हो। अहंकार–त्यागका परिणति हुन्-नृत्य, संगीत अनि भ...

किन बोझ बन्दैछन् बुढापाका ? बाह्र छोरा तेह्र नाति, आफ्नो दुःख आफैंमाथि !

हामी भ्रुण थियौं । शिशु भयौं । बालक भयौं । किशोर भयौं । युवा भयौं । वयस्क भयौं । बूढा हुन्छौं । त्यसपछि ? हाम्रो देह माटोमा विलय हुन्छ । जीवनको सारा चमक-धमक, इच्छा-आकंक्षा, खुसी-उमंग, दुःख-पीडा, रिस-राग, दम्भ-अहंकार केही पनि बाँकी रहँदैन । जतिबेला हामी बच्चा थियौं, हात-पाउ टेकेर हिँड्थ्यौं । बिस्तारै …

बाह्र छोरा तेह्र नाति, आफ्नो दुःख आफैमाथि !