काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले चार जना पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मेलम्ची खानेपानी परियोजना अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा, मुकुन्द पौडेल र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ । […]
The post अध्यागमनका महानिर्देशक तामाङ र तीन पूर्वसचिवसहित १५ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....