काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सबै प्रदेश र काठमाडौँ उपत्यकामा स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्चबारे अनुगमन गर्न टोली परिचालन गरेको छ । आइजिपी धिरजप्रताप सिंहले ७ प्रदेश र उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा अनुगमन टिम परिचालन गरेका हुन् । स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्च पारदर्शिताबारे अनुगमन गर्न ८ जना एसएसपीलाई खटाइएको प्रहरी […]