काठमाडौं । पिङ नेपालीहरूले दसैँको बेलामा बनाउने र खेल्ने गर्छन्। दशैंमा पिङको धेरै नै महत्व छ । पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधनुको रुपमा ख्याख्या गरिएको छ । खास गरी पिङ तीन प्रकारका देख्न पाइन्छन् । क्रमश पहिलो लिंगे […]