प्यालिस्टाइनीहरूलाई इजरायली सेनाको उर्दी- गाजा शहर खाली गर्नू
इजरायल र प्यालेस्टाइनको युद्ध जारी रहँदा इजरायली सेनाले प्यालेस्टाइनीहरूलाई गाजा शहर खाली गर्न भनेको छ । पछिल्लो समय तीव्र रूपमा सैन्य अभियान चलाइरहेको इजरायलले यस्तो कदम उठाएको हो ।
प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले जनाएको छ।
बिहीबार गाजाको सीमा सुरक्षा अधिकारीका प्यालेस्टिनी सुरक्षा स्रोतले सिन्ह्वालाई बताए...
गाजा– इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् । प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार […]
तेल अवीव– इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२ औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी […]
इजरायली सेनाले गाजा क्षेत्रका अस्पतालहरूमा आक्रमण जारी राखेका छन्।आइतबार इजरायलले गाजाको नासेर मेडिकल कम्प्लेक्समा आक्रमण गरेको हो। जसमा चार अस्पतालहरू रहेका छन्।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा आठ प्यालेस्टाइनीको मृत्यु भएको छ भने एक सय ५० भन्दा घाइते भएका छन्। गाजाका ३५ अस्पतालमध्ये कम्तीमा १६ वटा अस्पताल इजरायलका कारण सेवा बाहिर छन् भने ७२ प्राथमिक स्वास्थ्य सेवा क्लिनिकहरूमध्ये ५१ पूर्ण रूपमा बन्द भएका छन्।हालसम्म इजरायलको आक्रमणमा गाजा क्षेत्रमा १० हजार बढीको मृत्य
तेल अविव– इजरायल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजरायली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजरायली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् । ‘हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले […]
तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् । पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ । पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल
दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाइ हमलामा आफ्ना वरिष्ठ कमान्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ ।
नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको...
इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो ।
करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो ।
इजरायली सेनाले गाजास्थ...
एजेन्सी। इजरायलले गरेको हवाई हमलामा उग्रवादी संगठन हमासका गाजा सिटी कमान्डर मारिएका छन्। हमासले यसको पुष्टि गरेको छ। २०१४ पछि गाजा संघर्षमा बुधबार मारिएका बसम इसा हमासका सबैभन्दा ठूला अधिकारी हुन्। इजरायली हमलामा गाजामा मारिने प्यालेस्टिनीको संख्या ४३ पुगेको छ, जसमा १३ बच्चा र तीन महिलासमेत छन्। तीनसयभन्दा बढी घाइते भएका छन्। इसासँगै अन्य अधिकारी पनि मारिएका छन्।
अल जजिरा। इजरायली सेनाले गाजा क्षेत्रमा हमास समूहलाई लक्षित गरी आक्रमण गरेको छ। केहीयता इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भइरहेको छ। इजरायली सैन्य ट्याङ्कहरू गाजा क्षेत्रमा हमलाका लागि ल्याइएको प्यालेस्टिनी समाचार संस्थाले जनाएको छ। आक्रमणमा हालसम्म कुनै क्षतिको विवरण आएको छैन। इजरायली सेनाले केही क्षेप्यास्त्र आफूतर्फ हमला गरिएको र केही बीचैमा ध्वस्त पारिएको जनाएको छ।