पुल नबन्दा जोखिम मोलेरै यात्रा गर्न बाध्य

तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी जलाधार निर्माण कम्पनीको लापरबाहीका कारण पुल बन्न नसकेको हो । पक्की पुल नबन्दा सवारीसाधन काठको झोलुङ्गे पुलबाट जोखिमपूर्ण ओहोरदोहोर गर्न बाध्य छन् । २०७४ साल […]

सम्बन्धित सामग्री

पुल नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

दमक : हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नागरिकहरुको बाध्यता अझै हटेको छैन। पुल समयमा नबन्दा वर्षामा आवतजावत ठप्प हुने र हिउँदमा…

पुल नबन्दा यात्रा जोखिमपूर्ण

हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दासमेत पूर्णरुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने...

म्याग्दीको बेगखोलामा पक्की पुल नहुँदा स्थानीयवासी जोखिममा

२८ असार, गलेश्वर । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी-जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला […]

बेगखोलामा पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा

काठमाडौँ,२८ असार। । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार […]

कावा खोलामा पुल नबन्दा स्थानीयलाई जोखिम

भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।...

पुल नबन्दाको सास्ती, २० मिनेटको बाटोलाई २ घण्टा

उदयपुर : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वी खण्डका खोला खहरेमा पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।पुल नबन्दा सामान्य वर्षामा समेत सवारीसाधन रोकिने गरेका छन्। यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। छोटो दूरीका कारण सडकको कालोपत्रेको काम सकिएसँगै यातायातका साधनको चाप बढे पनि खोला खहरेले गर्दा सवारीसाधन रोकिने गरेका छन्।पुल क्षेत्रमा ठूला–ठूला खाल्डाहरू रहेका कारण साना सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको बेल्टारका शम्भु पौडेल बताउँछन