राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । यो शुल्क नेपालको राजनीतिक दलहरुको उम्मेदवारी दर्तामा अहिलेसम्मकै सर्वाधिक शुल्क हो । राप्रपाको उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन […]

सम्बन्धित सामग्री

तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार चारमात्रै

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो ।तनहुँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।तनहुँ–१ को प्रतिनिधिसभा सदस्यका लागि १६, प्रदेशसभा (क)का लागि १२ र प्

तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता, महिला चार जना मात्रै

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो । तनहुँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता […]

काठमाडौं १ मा रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।हालै राप्रपा प्रवेश गरेका मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

रेखा थापाले गरिन् उम्मेदवारी दर्ता

काठमाडाैँ – राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा)की नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ- ३ बाट उम्मेदवारी दर्ता गराएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । सामाजिक सञ्जालमा उनी लेख्छिन्,’मेरो राजनीतिक यात्रा समयको माग हो, आज मोरङका जनताको सेवाका लागि, विगत ३० वर्षदेखि संसदमा […]

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी दर्ता

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । आइतवार बिहान साढे ११ बजे उहाँले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराउनु भएको हो ।  लिङ्देनलाई झापा ३ मा एमालेले समर्थन गर्ने भएको छ ।

कर्णालीका ७९ वटा पालिकामा उम्मेदवारी दर्ता

कर्णालीका ७९ वटा स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी, राप्रपा नेपाल, राप्रपा र स्वतन्त्र उम्मेदवारले नगर तथा गाउँपालिका प्रमुखका लागि सोमवार तोकिएको अन्तिम समयसिमामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।...

राप्रपा महाधिवेशनमा २६६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन...

राप्रपा अध्यक्षमा कमल थापाले पनि गरे उम्मेदवारी दर्ता

काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन्। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा आज (शुक्रबार) उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए। उनले भने, ‘राप्रपा कहिल्यै फुट्दैन ढुक्क भए हुन्छ ।’