१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले मनुषी यमी भट्टराईलाई समर्थन गरेका छन् । प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारी उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले जारी गरेको वक्तव्यमा उल्लेख छ । नेपाल समाजवादी पार्टीका नेता यमी माओवादी केन्द्रको हसिया हथौंडा चुनाव चिह्न दिएर लडेकी छन् […]